SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

बाथरोग उपचारमा गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता

काठमाडौँ, जेठ २४ गते । बाथरोग उपचार तथा व्यवस्थापनमा क्रियाशील नेशनल बाथरोग सेन्टरले १३औँ वार्षिकोत्सव मनाएको छ ।