SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

नौमती बाजा संरक्षणमा महिला

घोराही समाचारदाताघोराही, जेठ २५ गते । घोराही उपमहानगरपालिका–१३, डुम्बरगाउँका महिला लोपोन्मुख नौमती बाजा संरक्षणसँगै आम्दानी गर्दै आएका छन् ।