SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

मनिला, जेठ २५ गते । दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ ।