हुम्लामा परम्परागत महिलाको गाउन रङ्ग्याउने सीप लोपोन्मुख
राजन रावतहुम्ला, जेठ २५ गते । परम्परादेखि हिमाली जिल्ला हुम्लाका विवाहित महिलाहरूले लगाउने परम्परागत पोसाक (गाउन) रङ्ग्याउने सीप सङ्कटमा परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
