SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प,क्षतिको विवरण आउन बाँकी

काठमाडौं । फिलिपिन्समा सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार नेपाली समयअनुसार बिहान ५ः०७ बजे गएको भूकम्पबाट हालसम्म भएको क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार