SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

रास्वपा कैलाली सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित

नीराजन परियारचौमाला (कैलाली), जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ।