SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

अतिक्रमित जग्गामा विद्यालय सञ्चालन

कास्की समाचारदाता कास्की, जेठ २५ गते । पोखरा बसपार्कभित्र सहारा आधारभूत विद्यालय पनि पर्छ । जुन विद्यालयमा २४० विद्यार्थी पढ्छन् ।