SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

तयार हुँदै मध्यविन्दु स्तम्भ

मध्यविन्दु समाचारदातामध्यविन्दु, जेठ २५ गते । पूर्वपश्चिम राजमार्गको मध्यभागको पहिचान झल्काउने ‘मध्यविन्दु स्तम्भ’ निर्माणको काम भइरहेको छ ।