SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

मालपोतका पुराना स्रेस्ता असुरक्षित

हुम्ला समाचारदाताहुम्ला, जेठ २५ गते । मालपोत कार्यालय हुम्लामा रहेका जिल्लाभरका जग्गासम्बन्धी पुराना स्रेस्ता असुरक्षित अवस्थामा छन् ।