SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्व रोक्न संयुक्त सुरक्षा गस्ती

मुसीकोट समाचारदातारुकुमपश्चिम, जेठ २५ गते । रुकुमपश्चिममा मानव–वन्यजन्तुबिचको द्वन्द्व रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ ।