SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनको असर, स्वरूप बदल्दै सतबाँझ

बैतडी समाचारदाताबैतडी, जेठ २५ गते । कुनै समय लटरम्म स्याउ फल्ने बैतडीको ऐतिहासिक सतबाँझ बागवानीले अहिले आफ्नो पहिचान र स्वरूप बदल्न थालेको छ ।