SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

क्रिकेट संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, २५ जेठ । पश्चिम नवलपरासी जिल्ला क्रिकेट संघको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।