SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

‘ब्यारेकजस्तै घर’

राँझा (बाँके),  जेठ २५ गते ।  बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको ।