SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

हुम्लामा १२ नयाँ पक्की पुल निर्माण हुने

राजन रावतहुम्ला, जेठ २५ गते । आगामी आर्थिक वर्ष २०८३/८४ मा हिमाली जिल्ला हुम्लाका विभिन्न नदी तथा खोलामा १२ वटा नयाँ पक्की पुल निर्माण हुने भएका छन्।