नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी सुरु
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २५ गते । भारतमा रहेका नेपालीले अब सिधै खातामार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
