SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

खानी तथा खनिजबारे नयाँ ऐनको प्रस्ताव

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २५ गते । सरकारले खानी तथा खनिज पदार्थसम्बन्धी पुरानो कानुन खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ ।