SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

बिस अर्ब बचत हुने आकलन

काठमाडौँ, जेठ २५ गते । सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ वटा निकाय गाभेको (मर्जर) छ ।