भोजमा फालिन्छ तिस प्रतिशतभन्दा बढी खाना
चितवन, जेठ २५ गते । भोजभतेर र कार्यक्रममा अधिक खाना फाल्ने समस्या भयावह बन्दै छ । त्यस्तो कार्य नियन्त्रण गर्न नसक्दा खाद्य सुरक्षामा असर पर्ने सम्भावना बढ्दै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
