SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

गणपूरक सङ्ख्या नपुग्दा गतिहीन संसदीय समिति

काठमाडौँ, जेठ २५ गते । प्रतिनिधि सभा अन्तर्गतका समितिका बैठक गणपूरक सङ्ख्या (कोरम) नपुग्ने भएपछि स्थगित हुन थालेका छन् । प्रतिनिधि सभा २०८२ अन्तर्गत १० वटा समिति छन् ।