SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

किसानलाई पशुचौपाया सुरक्षाको चिन्ता

काठमाडौँ, जेठ २५ गते । बर्खायाम सुरु भएसँगै खेतीपातीको तयारीमा व्यस्त हुने किसानलाई मनसुनसँगै आउने बाढीपहिरो र डुबानको जोखिमले चिन्तित बनाउँछ ।