SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

निरन्तर अगाडि बढ्छ शासकीय सुधार

काठमाडौँ, जेठ २५ गते । सरकारले आफ्नो कार्यकालको पहिलो वर्षलाई सुशासन कायम गर्ने वर्षका रूपमा लक्षित गर्दै शासकीय सुधार कार्यान्वयन सुदृढीकरणमा जोड दिएको छ ।