SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ११:१४ PM · 1 मिनेट पढाइ

सप्तरीमा झाडु जुलुस प्रदर्शन

देवराम यादव सप्तरी, जेठ २४ गते । सप्तरीको राजविराजबासीले लालपुर्जा माग अघि सार्दै विभिन्न स्तरको संघर्ष गर्दै आईतबार झाडु जुलुस प्रदर्शन गरेको छ ।