परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाडौँ, जेठ २४ गते । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
