SHARE
हाम्रो सम्बाद · आइबार​ २४ जेठ २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भारतका विदेशमन्त्री डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद