SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०७:५६ PM · 1 मिनेट पढाइ

पोखरा बसपार्कका सुकुम्बासीसँगै सारिँदै सहारा स्कुल

फडिन्द्र अधिकारी लेखनाथ, जेठ २४ गते । पोखरा बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा करिब छ सय सुकुम्बासीका घर–टहरा छन् ।