SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०७:४० PM · 1 मिनेट पढाइ

रास्वपा बझाङको सभापतिमा उपाध्याय पुनः सर्वसम्मत

सुरेश धामीबझाङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।