SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०६:३४ PM · 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको सभापतिमा थापा

कबिराज घिमिरेहिले, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।