SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०५:४५ PM · 1 मिनेट पढाइ

एन्फाद्वारा हुम्लाका विद्यालयलाई फुटबल हस्तान्तरण

राजन रावतसिमकोट, जेठ २४ गते । हिमाली जिल्ला हुम्लामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा विद्यालय स्तरमा फुटबल कार्यक्रम सुरु भएको छ ।