SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०५:१५ PM · 1 मिनेट पढाइ

रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ निर्वाचित

सिराज खाननेपालगन्ज, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।