SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

रास्वपा पाल्पाको सभापतिमा भण्डारी

इमान सिं रानारामपुर (पाल्पा), जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।