SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०४:५८ PM · 1 मिनेट पढाइ

नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतितर्फ लैजान चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

नयाँदिल्ली, जेठ २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक तनावबाट विकास कूटनीतितर्फ लैजान चाहेको बताउनुभएको छ ।