साढे १९ लाख बोकेर काठमाडौं जाँदै थिए पक्राउ परेका गुरुङ
काठमाडौं : रसुवाको स्याफ्रुबाट काठमाडौं जाँदै गरेका एक जना साढे १९ लाख भन्दा बढी रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चे बजारमा अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
