SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं : गुल्मीमा स्कारपियो हुँदा ६ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा सोमबार दिउँसो ४ बजेतिर स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट २५० मिटर तल खसेर दुर्घटना भएको हो।