SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

एसियन गेम्स छनोटः फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, जेठ २४ गते। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ।