SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृतिम हातखुट्टा

सुजल श्रेष्ठप्यूठान, जेठ २४ गते । गौमुखी गाउँपालिका-७, नारिकोटका भोजे थापाको दायाँ खुट्टा छैन । एउटा खुट्टा नहुँदा बैशाखीको सहारामा हिँडडुल गर्नुहुन्थ्यो ।