SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ, जेठ २४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ ।