अमेरिकामा गोली चल्दा १२ जना घाइते, आक्रमणकारीको खोजीकार्य जारी
ओहायो, जेठ २४ गते । अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
