SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

बढ्दो दुर्घटना रोक्न तनहुँमा सडक सचेतना अभियान

अमरराज नहर्कीतनहुँ, जेठ २४ गते ।पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सडक सचेतना अभियान आइतबारबाट सुरु गरिएको छ ।