SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

बयलगाडा किचेर बालकको मृत्यु

जनार्जन खत्रीसर्लाही, जेठ २४ गते ।सर्लाहीको बरहथवा नगरपालिका–१६, बैरहरियामा बयलगाडा (गोरुगाडा) ले किचेर एक बालकको मृत्यु भएको छ ।