SHARE
हाम्रो सम्बाद · शनिबार २३ जेठ २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदै छ : मन्त्री डा.तिमिल्सिना

नुवाकोट, २३ जेठ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले देश विकास र सुशासनसहितको नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको बट्टारमा आयोजित प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री डा.तिमिल्सिनाले विगतमा राजनीति पहुँचका आधारमा हुने बदमासीको अन्त्य गर्दै सरकारी निकायमा हुने ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदै आएको बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद