इपान निर्वाचनअघि विधान विवाद चर्कियो, खुला प्रतिस्पर्धाको पक्षमा दुलाल
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २९ औं वार्षिक साधारण सभा आगामी २९ गते हुँदैछ । साधारण सभाको मिति नजिकिँदै गर्दा संस्थाको नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा उत्पन्न गम्भीर नीतिगत विवाद जारीनै छ ।
