SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २२ जेठ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

कूटनीति ढोल बजाएजस्तो हुँदैन, भ्रमणलाई अर्थराजनीतिमा बदल्ने कोसिस गर्यौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक भ्रमणलाई अर्थराजनीतिमा बदल्ने प्रयास गरेको बताएका छन् । पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कूटनीतिक विषयहरू ढोल बजाएजस्तो सार्वजनिक प्रदर्शनको विषय नभएको स्पष्ट पारे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार