SHARE
बिजनेस पाना · मङगलबार १९ जेठ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले दिए आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आज जेठ १९ गतेको कार्यालय समयसम्म ५० जनाले आवेदन दिएका हुन् । बीमा प्राधिकरण कै बहालवाला कर्मचारी, बीमा विज्ञ, नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त र बहालवाला कर्मचारी, बीमा कम्पनी कै पूर्व सीइओ लगायतले आवेदन दिएको बताईएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना