SHARE
बिजनेस पाना · मङगलबार १९ जेठ २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

नेपालमै ईभी उत्पादनको सम्भावना करिब शून्यमा झर्‍यो

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटका विषयमा अहिले छलफल भइरहेका छन् । खासगरी विद्युतीय सवारी साधनमा लगाइएको नयाँ कर ‘स्वच्छ पूर्वाधार कर’का कारण सिर्जना हुन सक्ने मूल्य घटबढका विषयमा अहिले चर्चा भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना