SHARE
पर्दाफास · सोमबार १४ बैशाख २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

जनताको मन दुखाउने काम गरे सरकारको कडा रुपमा प्रतिवाद गर्छौं : आङदेम्बे

नेपाली काँग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सोमवार काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।