SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

चार ओभरमा ब्याटर हतारिँदा हार बेहोर्नुपर्‍यो : सन्दीप लामिछाने

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताएका छन् ।   चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् ।