SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

डेंगुविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी

डेंगु भाइरल रोग हो । जुन डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट हुन्छ । एडिज लामखुट्टेले डेंगुसँगै चिकनगुनिया, जिकालगायतका अन्य भाइरल रोगहरू पनि सार्दछ ।एडिज लामखुट्टेको उडान दूरी सामान्यतया चार सय मिटरभन्दा कम हुन्छ । प्रजननस्थलको वरपरको क्षेत्रमा सीमित रहन्छन् । हाल डेंगुविरुद्ध अन्तर्राष्ट्रिय रूपमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मान्यता पाएका दुई खोपहरू मात्र उपलब्ध छन्— डेङ्भाक्सिया र डेङ्गा ।