कांग्रेस संस्थापनइतर समूहको बैठक बुधबार पनि बस्ने
नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक भोली (बुधबार) पनि बस्ने भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
