प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण
सिराज खाननेपालगन्ज, साउन ९ गते । दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
