SHARE
गोरखापत्र · बुधबार २८ माघ २०८२ ०५:३३ PM · 1 मिनेट पढाइ

राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

काठमाडौँ,  माघ २८ गते। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ।